Rule 53
खारेजी र बचाउ
(१) वैदेशिक रोजगार नियमावली, २०५६ खारेज गरिएको छ ।
(२) वैदेशिक रोजगार नियमावली, २०५६ बमोजिम भए गरेका काम कारबाहीहरू यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।